Posted by: Harka_Bahadur April 15, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

तेही भन्या लहरेको एक बर्षमा दुई चोटि जन्मदिन , तेशो भए मेरोनी आज जन्मदिन ल जा त।


रिठ्ठे नेपालमा कतिको मो मो बजाइयो , खै फोटो सोटो छैन छ भने हेरम्न , अनी बिराटनगरको गर्मि खाइयो हैन त मज्जाले ।


जम्मै गाम्लेहरुलाई एक्कै चोटि नमस्ते अनी तारेमाम भन्दै आफु चै भात हसुर्न हिडियो ।

Read Full Discussion Thread for this article