Posted by: timi_mero_sathi April 14, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
आज काम बाट हाफ छुट्टी लिएर आको  गर्नु पर्ने काम सकियो, अब अरु काम साम छैन GYm जान मन  लागेन, टि.भी मा कुनै   राम्रो प्रोग्राम आको  छैन अनी  एउटा गीत पोस्टिङ् गर्द्या नि

mom ra मम मा confuse भएको त्यो अमेरिका धेरै बसेर हो, एक ताल नेपाल तिर पनि घुम घाम गरेर आएपची ठीक हुन्छ
Read Full Discussion Thread for this article