Posted by: serial April 14, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
भनेपछी केही फोटो नै ल्याउन पाएन -

अब नेपाल गएर गर्नु पर्ने चिज नै खाना र भेट्घाट नै हो -

अब ठुल्दाइ को त के कुरा गराइ भो र

बिहान देखी उठेर मरु तिर मर्निङ वाक गर्दै सबैलाई तारेमाम भन्दै होला

भेटे जती मान्छे लाई बाटै मा बसेर गफ दिरा होला
Read Full Discussion Thread for this article