Posted by: ritthe April 14, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे !


आज भोली खोइ सबै आउनै छोडे छन त चौतारी ! तिमीले भगायेउ कि क्या हो सबैलाई?


नेपाल मा खासै भेट्घाट र खान पिन भन्दा केही नि गरिएन  ! जम्मा त २० दिन को बसाइ भो केइ गर्ने मौकै मिलेन !


फोटोहरु खिचेको नि पछी सबै एक्कै चोटि कपी गरेर ल्याउनु पर्‍यो फ्ल्याश डिस्क मा भनेर हिंड्ने दिन कपी गर्न खोजेको बज्जे ले एरर देखायो त्यो नि ल्याउन पाइएन !


ठुल्दाइ को गजब को नयाँ बर्ष को पार्टी जादै होला ! असली सरकारी अड्डा नि धाउन थाल्नु हुन्छ होला भोली देखी ! हा हा

Read Full Discussion Thread for this article