Posted by: बैरागिकाइलो April 13, 2010
A nepali receives NASA award
Login in to Rate this Post:     0       ?        
टिकाजी : बात जो छनी तपाईंले गज्जबको टोड्के मारी दिनु भछ्नी , बडा मजा अैइहालेछ। कही त्यो राम्हारी नभै कन राम्प्यारिले चाँही , बात जो छनी श्रीमानजिको प्रस्मसाको हिस्सा प्रप्तिमा बाट जो छनी यो साजामा छपाइ दिनु भएछ्की ? हजुररको बात जो छनी , पन्डित भन्दा पन्डितायन बडी स्मार्ट भए पछी पनि बाट ऐसन हुन सक्छ .

कुरा जो छनी , तपाईंको गत बर्षमा पनि डा गोतामेले पनि आफ्नै You-tube एही साझामा राखी दिनु भएछ , बाट ऐसन छ । कुरा त ओही छनी , हामीले टोड्के मर्न पाइ हालेछ, सस्ता रोए बार बार, महङा रोए एक बार।
Read Full Discussion Thread for this article