Posted by: perfectionist April 13, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
नेपालाँ ठ्याक्कै १२ बजेछ क्या'र!! ठुल्दाइ चौतारी आउन नपाको चुक चुक गर्दै होलान्।

लु एइ नयाँ बर्ष २०६७को उपलक्ष्यमा समस्त चौतारीका अवतारीहरुमा हार्दिक मंगलमय शुभकामना टक्राउन चाहन्छु।

रित्थे बिराडर, खै त फोटोहरु, कोसेलिको लागि साझाको आइ. डि. मा address पठाको छु केरे, एस्सो हेरेर पुग्नी गरी पठाम् न है।

अरु सप्पैको त मोज मस्ती भैरा होला केरे, म चाइँ एस्सो भात लेर आको जस्तो गर्छु, पछी मिले फेरी आउम्ला।

जय नेपाल
Read Full Discussion Thread for this article