Posted by: ritthe April 13, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

चिप्ले गुरु को लामो प्रश्न देखेर बेहोस् भको छुइन है भनेर भन्न मात्र आको ! के गर्नु टाउको उठाउने फुर्सत छैन ! अहिले नि टाउको तल पारेरै टाइप हान्दैछु !


हर्के, लहरे, बैरे, ब्रान्डी सबैलाई हेल्लो हेल्लो

Read Full Discussion Thread for this article