Posted by: ritthe April 13, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

नयाँ बर्ष २०६७ को शुभ उपलक्ष्यमा सम्पूर्ण चौतारी परिवारमा मेरो पनि हार्दिक मंगलमय शुभकामना !



ठुल्दाइ नयाँ नेपालमा नयाँ बर्ष को पुर्व सन्ध्यामा राम्रै सँग पुग्नु भयो क्यारे ! बाटोमा पिलेनको झ्याल बाट हात देखार 'तारेमाम' गर्या थे सुन्नै भएन ठुल्दाइले ! अनी नयाँ बर्ष पुर्व सन्ध्या को पार्टी सार्टी चल्दै होला ! ल रमाइलो गर्नु !


नमे जदौ ! हाम्रो मा नि झलमल्ल छ दिन ! तर आज अली चिस्चिसो छ !


लहरे बाओ हिजो आइपुगियो नि कर्मभुमी ! अनी गाथमा आरामै छौ !


रामे के छ हौ नयाँ? खोशेली ल्याको छु तर कसैलाई पठाउन मन छैन ! क्या बोर लागिराछ !


अब ठुल्दाइ फर्केसी दर्हो भेट्घाट को योजना बनाउनु पर्छ ! नयाँ बर्ष उतिखेरै मनाउनु पर्छ !


जय चौतारी

Read Full Discussion Thread for this article