Posted by: Question April 12, 2010
अमेरिकाबाट के लगिछिन त कारीस्मा के सि ले नेपाल?
Login in to Rate this Post:     4       ?         Liked by

केटी हेर्दा राम्री रछे घुम्रिएको केश
अमेरिका किन आईन छोडि आफ्नो देश
काम पाइनन कि केटा पाइनन कुरा के हो साचो
जेसुकै होस् तिनका कुरा हाम्लाई के को खाचो


राम्रा राम्रा कुरा गरम राम्रै कुरा सोचम
तिघ्रा कट्टु जे देखाएनी आँखाले नघोचम
साझामा केटा हरु राइछन धेरै सुरो
जे भएनी ठ्ह्याकै देख्यो नदेखाउने कुरो । 


दिल्ली बम्बै पाटना बिहार कताकी हो कुडी 
टाढा बाट राम्रै भा नि नजिक बाट बुढी
देश खाएर सेश पचाको स्टाइल गरे जस्तो
नक्कल बढी पारी हिड्दा देखिने झन सस्तो 


कि कसो हो साथी हो ?


प्रश्नचिन्ह

Read Full Discussion Thread for this article