Posted by: बैरागिकाइलो April 12, 2010
बिहेको प्रस्ताव मनिषालाई मैले राखें
Login in to Rate this Post:     0       ?        
केको गन्थन , कस्ले propose गर्या भनेर , हामीले सोध्या पनि छैन , एउटा नेपालिले नेपाली खोजेर बिहे गर्ने तयारी हुँदै छ , तर हामी हरु पकवान तयार गर्दै छौ .

किन खोजी निती कस्ले प्रपोज गर्‍यो भनेर, ४० बर्से सुन बुढी भेटे पछी , हेरै जा तेरो भाग्यमा "पहिलो पुरुष" First Man  बन्ने लेखेको रहेछ भने
सुन्न पाइेला

१ , २ वटा घोर्ले छोरो पाइदी भने झन सुनमा सुगन्ध ,
भन्नु जरुरी छैन कस्ले प्रपोज गर्‍यो , घर जमा जमा , तेही हाम्रो शुभकामना ।
Read Full Discussion Thread for this article