Posted by: Tapariwan April 12, 2010
st xaviers fathers sexually harassing children?
Login in to Rate this Post:     0       ?        
गेडा जस्तो कुरो। Proof  त परै जाओस हल्ला सम्म नभएको कुरो।

दिमागको ठाउमा गु भरिएको छैन भने अलिकती खोजिनिती गर्  फादर Gaffneyको बारेमा अनी भन जे भन्नु छ। फादर मारिनु भन्दा अघी राम्रै दोहोरो चिन्जान भएका मान्छे धेरै छन साझामा। मैले पनि हल्का चिनेकै हो तर कहीँ थोरै मात्रै पनि नराम्रो कतै कहिले पनि सुनिन।

छ भरपर्दो श्रोत, आरोप मात्रै लगाउन पनि?
Read Full Discussion Thread for this article