Posted by: SimpLe_KeTa April 12, 2010
भयो ब्येथा मेरो
Login in to Rate this Post:     0       ?        
भयो ब्येथा मेरो

कातिल मुस्कान  तिम्रो - भयो ब्येथा मेरो
कातिल मुस्कान  तिम्रो - भयो ब्येथा मेरो
सौन्दर्य मोहक तिम्रो - भयो ब्येथा मेरो |

नशा हावा मै छ यो ब्येथा बल्झाउने
नशा हावा मै छ यो ब्येथा बल्झाउने
नत्र बोतल को जादु - भयो ब्येथा मेरो |

नलगाऊ गाजल तिमि म घायल छु
नलगाऊ गाजल तिमि म घायल छु
त्यै कालो जादु आज - भयो ब्येथा मेरो |

गहिराईमै  डुबेछ  यो "साधारण_केटो"
गहिराईमै  डुबेछ  यो "साधारण_केटो"
तैरिन नजान्नु आज - भयो ब्येथा मेरो |

धन्येबाद |
चैत्र ३१
नया  बर्स लाई समर्पित |

Copyright to Simple_KeTa

कमेन्टस दिनु होला |
Read Full Discussion Thread for this article