Posted by: ritthe April 12, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

ए लौन चौतारी किन यस्तो सुनसान भा' हँ?


दुई हात जोडेर मान्यगन्य सबैलाई यो रिट्ठे को नमस्ते !


लड्दै पड्दै हिजो साँझ आइपुगियो !


मौका मिले फेरी पाल्ने छु ! 

Read Full Discussion Thread for this article