Posted by: Rodiohead April 12, 2010
अमेरिकाबाट के लगिछिन त कारीस्मा के सि ले नेपाल?
Login in to Rate this Post:     8       ?         Liked by

अमेरिका बसुन्जेल केही काले, केही गोरे, केही मेक्सिकन, अनी १,२ वोटा ग्यास स्टेसन धोती, नेपाली मालीकहरुले मात्र देख्न पाएका थिए करिस्माका यस्ता भित्री लुगाहरु।  बल्ल हाम्रो पालो आएछ देख्न पाउने, जाठो कुर्नु कुराइ यार मोरिले एती जाबो देखाउन।


तर जे होस् बिदेश बाट नेपाल जादा मान्छेले कला, बुद्दी, सम्पत्ति, अनी आफन्तहरुलाई यसो मिठाइ सिठाई लिएर जान्छन, कारीस्माले चै जाठो कालो कट्टु लिएर गएकी रईछे।


केही त लिएर गैछे जाठो। यस्मई खुशी मान्नु पर्छ के हामीले गुलो जस्तो.


जाठो बुडो पुतली नहेरु नहेरु भन्दा पनि  ख्यास्स हेरी हाल्न मन लाग्ने के फिरी।


Read Full Discussion Thread for this article