Posted by: serial April 12, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दै नेपाल पुगिसक्नु भो क्यारे

जेट ल्याग सँग फाइट खेल्दै होला

बिहान ४-५ बजे निन्द्रा खोलेर मरु गणेश दर्शन गरेर पुरै मरु टोल घुम्न भ्याइसक्यो होला

अब एही मौका मा ग्वारा मरी, म्वाल्पा जेरी स्वारि हलुवा हालेर, आलु चना को तरकारी सँग चिया खान पनि भ्याइसक्यो होला

अब त ठुल्दाइ को सुकुला हुने ट्याम हो क्यारे - लोड शेद्दिङ भइराहोला - ठुल्दाइ लाई गफ हाक्दै होला

चौतारी आउन नपार उकुस मुकुस हुँदै होला भन्ने पनि शन्का लागेको छ

लौ त अहिले लाई एती नै
Read Full Discussion Thread for this article