Posted by: bhikhaari April 10, 2010
shajhabasi would fare better them these
Login in to Rate this Post:     2       ?         Liked by
के कुरा गर्दै छ यो mcmxc ल्वाँठ? f***, sh*t जस्ता शब्द किन लेख्या ए
जाँठो? अरुलाई तर्साउन? लेख्नी भए सिधा सिधा लेख् न मनाँ ला कुरो। त्यो
गोबर-ग्वाँठले कोठाभित्र चश्मा लाको कुरा हामलाई पचेन भन्दा तँ मूल्लेको गु
अड्कियो कि के? म कुरा गर्छु आग्रा घुम्ने, गुले कुरो गर्छ बाख्रा चुम्ने!
त्यो आईमाईले बढ्ता ध्वाँस देखाइ भन्नी कुरोलाई कहाँबाट घुमाउदै
socio-economic, extinction मा लागेर जोड्यो ए हेर्दा-हेर्दै!! । अनि तैँले त्यो 'and nuance' कहाँबाट कपि-पेस्ट हान्या भन् त - 'and
nuance' को font फरक छ अरु words को भन्दा। nuance भन्या के त थाहा छ? साझामा जो पनि गुरू बन्न खोज्ने कस्तो पारा हो हामी नेपालीको? जुन विषयमा शुरू गरे पनि देश, समाज र राजनीति घुसाइहाल्छन आफ्ना वाहियात कुरामा!! मेरो
कुरो सुन् र बुझ् गुले - अलिकति फुक्का छोड जिन्दगीलाई - सधैँ आदर्शवादी
बनेर जिन्दगीसँग डराउँदै के हिँड्छस? छोटो जिन्दगीमा
healthy criticism पनि गर्न सिक यो बेताले दुनियाँको।


Read Full Discussion Thread for this article