Posted by: bhikhaari April 10, 2010
Login in to Rate this Post:
0
?
अर्को सुइँखुट्टे आयो हिरो बन्दै!! त्यो केटीले जे भन्छे त्यै पत्याउँदो रैछ ए यो लन्ठु त! पहिला त्यो केटी कैले अम्रिका आकी भनेर उसैले लेखेको कुरा पढ् केटा, अनि कमेन्ट गर्: http://www.fashionfornepal.com/viewProfile.php?id=94
बिनसित्ती उफ्रदो रैछ!
बिनसित्ती उफ्रदो रैछ!