Posted by: syanjali April 9, 2010
Login in to Rate this Post:
0
?
छोराको फोटो दिनुस् कही यो बोस्टन मा हुने नेपालीको भेलामा देखा परे खबर गरौला। बैरागिले भने झै, हरियो पत्ता पाए पछी फुत्त देखा पर्ने हुन कि त?
यो नयाँ बर्ष र नेपाली भेला एकै पल्ट हुने हो जस्तो छनी बोस्टने साथी हो ?
यो नयाँ बर्ष र नेपाली भेला एकै पल्ट हुने हो जस्तो छनी बोस्टने साथी हो ?