Posted by: hark_bahadur April 9, 2010
Bharat Bhurtel - Suicide or murder?
Login in to Rate this Post:     0       ?        

भरत भुर्तेल लगायत हामीहरु भद्रगोल जेलमा सह बन्दि थियौ, २०४२ सालको सत्याग्रहमा. उनि नरम र मृदुल धारमा बिस्वाश गर्थे र राजा संग मिलेर जानु पर्छ भन्ने उनको मान्यता थियो, हामी चाही सके राजा लाई पाता फर्काएर भए पनि संबैधानिक राजतन्त्र स्थापना गर्नु पर्छ भन्थौ.


 


तर.........................अहिले परिस्थिति बेग्लै छ.   

Read Full Discussion Thread for this article