Posted by: तिका: April 9, 2010
A nepali receives NASA award
Login in to Rate this Post:     0       ?        
Typical bahun attitude, त्यो राजाराम पौडेलको डायलग छ नि

बनारसाँ पढेर आ'को पण्डित पो हुँ, इज्जत गर्न सिक -

हाम्रा गामतिर सोझासाझासामु धुर्त पण्डितहरु ठ्याक्कै त्यस्तै गरी मपाइत्व देखाउथे , तिनले बनारसाँ पढ्या त के हुन्थ्यो? त्यहाँका सि ग्रेड पण्डाको गुलो सफा गर्दै अलि अलि स्वाहा भन्न सिक्या त होलान । बनारसाँ साँच्चकिकै घुँडो धसेर पढ्नेहरु त देशबिदेशाँ बिद्वान कहलाइ हाल्थनो नि, बनारस हिन्दु विश्वविद्यालयको ज्ञानभण्डार सुँघ्नमात्रै पा' भे नि ती गामतिर फोकटिया ध्वाँस फुक्दै जजमानी गरी के बस्थे ?

यो मुल्ला रामहरी जाँठो नि त्यइ हो । नासामा छिरेर साइन्स भन्या के हो हेर्न देख्न पा' भे यसरी मपाइँ देखाउन के आउथ्यो ? ठेकेदारको गुलो समातेर भरीया काम गर्नीले अइले के के न गरे भन्ठान्या छ ।  नासाको पास झूण्डाएर खिच्या फोटो सबतिर देखाउनै हतार, पेट फुलाउने भ्यागुता जस्तो डम्म गजधम्म अन्वार पारेर ।  यो त धमाला नै हो । अलि गतिलो कलेज, यूनिवर्सिटी पढ्न पा'भे, टाइम मै पि एच डि सि एच डि गर्न पा' भे, साँच्चिकै गतिलो रिसर्च गर्नी डा कार्की जस्तो काम गर्न पा' भे, यिनको फुर्ति के हुन्थ्यो होला । बुढेसकालाँ भरखर पिएचडि ज्वाइन गर्या जस्तो छ, त्यो नि हो कि हैन शंकै छ, अहिल्ये एक्स्पेक्टेड ग्राडुएसन २०१५ भनेर बिज्ञापन गर्न हतार, थुइक्क । लाजै मर्दो ।  २०१५ भन्या अझै ५ बर्ष पछि हो, उस्तै मान्छेले ३ पल्ट पि एच डि गर्न भ्याउँछ त्यतिञ्ज्याल भन्ने हेक्का नि रैनछ ।

सबै बाहुन यस्ता घटीया त हुन्नन हौ, यो त हदै गिरेको पाखे बाहुन नै परेछ । छि छि छि छि ।

- ---
अनि, ओ मिस्टर टाइमर, हजुरको काम चै नि दह्रो लाग्यौ है, त्यो जाँठा डिसिको बाहुन जस्तो शो अफ चै नगर्नुस ल । रिसर्च पेपर पब्लिस हुने भयो भने छ्यास्स संकेत पाम, चाइने मान्छेले खोजखाज गरीहाल्छन नि ।

 
Read Full Discussion Thread for this article