Posted by: Himalaya178 April 8, 2010
जुन देश को आधा जनता ले नुन खान पाका छैनन , जहा एउटा जबो पास्पोर्ट धोती लाई छपाउन दिनु पर्छ , जुन देश मा दिन को १४ घण्टा बिजुली हुँदैन त्यो देश मा आनविक केन्द्र रे ।।।। हसायो ।।।। what a joke
Login in to Rate this Post:     0       ?        
 

पहिला यो मन्त्री को कूरा पढ्नुस् , अनी नेपाल को हालत के हून्छ, अनी के हुँदै छ भनेर आँफै सोच्नुस्, यो खाली पैसा कुम्लायुनी बाटो मात्र हो,  अनी तपाईं हरू सबै को प्रश्न को जवाफ एसैले दिएको छ

 

अन्तरक्रियामा प्रवासी नेपालीले मन्त्री तथा कर्मचारीलाई नेपाल भ्रष्टाचारमा लिप्त भएकोमा आक्रोश पोख्दै कानुनको शासन लागू गर्न मन्त्रीलाई सुझाव दिएका थिए । तर मन्त्रीले नेपालमा कति नैं पैसा छ र भ्रष्टाचार गर्ने भनेका थिए। कुन नेता तथा कर्मचारी भ्रष्टाचार गरेर अर्वपति बनेको छ भन्ने अभिव्यक्ति पनि उनले दिएका थिए। त्यसपछि प्रवासी नेपाली  मन्त्री श्रेष्ठमाथि खनिएका थिए । तपाईंहरु महिनाको दुई लाखसम्म कमाउनुहुन्छ, त्यति त हाम्रो राष्ट्रपतिको तलब पनि छैन भन्दै तलब कम भएकैं कारण भ्रष्टाचार हुने गरेको तर्क पनि उनको थियो।

 

http://nagariknews.com/world/europe/12134-2010-04-08-13-59-23.html
Read Full Discussion Thread for this article