Posted by: perfectionist April 8, 2010
Login in to Rate this Post:
0
?
सार्है मिठो, धेरै कुराहरु अनुत्तरित (खै लेख्दा कसरी लेख्छ थाहा भएन, unanswered भन्न खोज्या मैले) नै रहे, तर एकदम सजिव चित्रण। मनको अन्तरद्वन्द र उकुस्मुकुस सार्है राम्रो लाग्यो। अर्को एउटा उत्कृष्ट कृति, अरु पनि छिट्टै आउने छ भन्ने आशामा। धन्यवाद।