Posted by: lopchanlama April 7, 2010
लक्ष
Login in to Rate this Post:     0       ?        
"मुनलाईट"को गोटिहरु जस्तै
मनहरु बरालिएका थिएँ 
पहेलो, कलेजि,हरियो
खैरो,निलो अनी हरियो पछाडि
"क्यु" बल गुडे जस्तै
लक्ष पहिल्याउन


"क्यु" बल कन्ट्रोलमा नभएँ
फल हुन्छ
या
बिना लक्ष भौतारिरहन्छ
जनकार सबैलाई छ

समयको खेल हो
जस्ले "ब्रेक" हाने पनि
चारइ कुना बल छरिनु


हामी सबैको लक्ष
हामी सबैको जीत 
"ब्लाक" Decide मा
कर्नर पकेट
संयम - धर्य
लगन - परिक्ष्रम
यो त खेलको नियम नै हो
Read Full Discussion Thread for this article