Posted by: Rodiohead April 7, 2010
आमाले अमेरिकाको छोराको अफिसमा के देख्नु भयो त?
Login in to Rate this Post:     9       ?         Liked by

बा आमा अमेरिका आएपछी एकदिन अफिस लिएर गये। फर्केर आए पछी आमा मेरो अफिस कस्तो लाग्यो भनेर सोधेको आमाले भन्स्यो, "तेरो अफिसमा बाबु किचेन पनि रहेछ खानेकुरा खान सजिलो रहेछ मलाई सन्तोश लाग्यो बाबु" भनिस्यो। अरु केही पनि वस्तै गरिसिएनछ।


म किन आमालाई नेपालमा छोडेर यहाँ यो जाठो देशमा बसेको होला है भनेर भरे राती एक्लै खुसुखुसु रोए।

Last edited: 07-Apr-10 04:42 PM
Read Full Discussion Thread for this article