Posted by: Khumbule April 6, 2010
NEPALI JHAKARI IN NYC
Login in to Rate this Post:     1       ?         Liked by
एउटा काली बाबा ठग उही ठाउको, हिन्दू राज्यको ढोंग देखाएर ज्ञानेंद्र लगायेत नेपालका गुले नेताहरुको दिमाग भुतिरअको छ | फेरी अर्को त्यही ठाउको ठग! नेपालीहरु फेरी अमेरिका सम्म आएर पानी हेर बुद्दी भुटिएको!
Read Full Discussion Thread for this article