Posted by: Rahuldai April 6, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे ।
मौसम च्वांक भएर पनि बुढी भाईसकी । ८५ रे । च्वाँक त ७०-७५ हुँदा सम्मन मात्र हो ।
नेपाल जाने दिन त आयो । तर खासै एक्स्साइटमन्ट छैन।


 लहरेको पो मिशन थियो, हाम्रो छैन।


बत्ती न भाको देश दर्शन गर्न जान लागेको , भोज पनि हुँदैन, मोज पनि हुँदैन ।

Read Full Discussion Thread for this article