Posted by: serial April 6, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ रामे


मौसम एकदम च्वाँक छ,

ठुल्दाइ नेपाल जाने टाईम नि आयो है - आज त सकिहाल्यो भनेपनी भयो - भोली एक दिन त छ - पर्सी त भोली जाने भनेर मख्ख पर्दै

बित्छ, नि पर्सी त जाने टाईम ।।।

ल ठुल्दाइ मोज गर्नु भोज गर्नु रोज गर्नु , जे जे मन लाग्छ त्यही त्यही गर्नु

रिट्ठे जस्तै बिलिन चाँही नहुनु, चौतारी कहिले काही चिह्याउनु
Read Full Discussion Thread for this article