Posted by: Rahuldai April 6, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम रामे ,


गणेश नि थरिथरीका । भुँडे गणेश, भिसा गणेश, सोह्र हाते गणेश, दुध पिउने गणेश, दुध न पिउने गणेश, छाते गणेश, घाटे गणेश ।


 भुँडे गणेश लाई चाँही डाइबेटिज टाइप १ भाको ले अचेल लड्डु चढाउन वर्जित छ रे । पठाउने भए $ १० पठाइ दिनु, चिनी न भाको लड्डु पाए चढाइ देउला, न पाए गणेश को नाम मा आँफै खाइ दिम्ला, मखुला ?? 
 

Read Full Discussion Thread for this article