Posted by: ramronepal April 6, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ ।

चाँडै आउनु भएछ त ....... नेपाल जाने जोश मा निन्द्रा लाग्न छोड्यो कि क्या हो ?

आज मंगलवार पनि परेछ .... भुँडे गणेश को सम्झना आयो .......... नेपाल गएको बेला मा मेरो नाम मा भुँडे गणेश लाई $१० चडाइदिनुहोला .... त्यो भन्दा बडी दियो भने त भुँडे गणेश पनि मातिएलान ....... मुसा चड्न छोडेर बाघ चडेर हिडलान फेरी ......

Last edited: 06-Apr-10 08:41 AM
Read Full Discussion Thread for this article