Posted by: SimpLe_KeTa April 5, 2010
(सकिन) बनेर आँसु रुन सकिन
Login in to Rate this Post:     0       ?        
...
timi_mero_sathi

"डुबोस संसार बरु अमृत को प्याला मा
देउ मलाई बिश को प्याला एक
एक घुट्को पीइ  भन्ने छु, बिश नै मिठो बरु"

मैले रक्सि चुरोट पिउने गरेको छुइन |
मैले सिद्धै अर्थ रक्सि र तल तल बारे लगाए... अरु अर्थ बुज्न सकिन |

दर्शन, दल-दल, गहिरो...
अर्थ तपाई को बुझ्न अलि सकिन, बुझाउनु हुन्छ कि?

धन्येबाद

Last edited: 05-Apr-10 04:18 PM
Read Full Discussion Thread for this article