Posted by: Rahuldai April 5, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

तेल मट्टीतेल बिनाको टुकी किनियो चिप्ले। ब्याटरी स्याटरी नि न चाहिने, चार्ज रि-चार्ज नि गर्नु नपर्ने आनन्द को टुकी किनियो। अम्रिकाबाट के ल्याइदिए छ भनी सोध्छन सबै साथीभाइ। सबैलाई एक एक गोटा टुकी दिने बिचारले बक्सा नै किनियो ।
आर्थिक ब्यय भार नि कम पर्ने, सबैलाई काम लाग्ने, देश र भेष सुहाउदो ।



त्यो तेल बेच्ने घायल निगमको बर्णन र शेष नागले पनि गर्न सक्दैन। कर्मचारीलाई महिना को १६५ देखी ३६५ लिटर मट्टीतेल इन्धन भात्ता रे ।


चुहावट कम गरेको बोनस् तलबको ६०% रे । आयल निगम घायल निगम बन्ने नै भए नि , मखुला ??


 



तर अब केही सुध्रिन्छ कि , इलाहाबादी जिएम भा छ ।

Read Full Discussion Thread for this article