Posted by: ramronepal April 5, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
खोइ चिप्ले सर ....

हामी जाँदा त माछा भात बजाइन्थ्यो .......

ठुल्दाइ जाने कुरा ले नै दिक्क लागि सक्यो .....
चौतारी सुक्ने भयो जस्तो छ ....

लहरे चिच्यौने बाकसमै ब्येस्त छ ....

पुरे थुतुनो किताबमै होला क्यारे ..... ( होइन भन्यो भने प्रमाण बच्चाएर राखेको छु है ...... )

अरु औतारिहरुको के कुर गराइ भो र .........


Read Full Discussion Thread for this article