Posted by: tamanglakola April 5, 2010
Login in to Rate this Post:
0
?
आउने ७ तारिखमा PBS मा "The Buddha" भन्ने documentary देखाउन लागिएको छ। Documentaryमा Buddha was an Indian जस्तो कुरा गरेको छ। यदि येसको बिरोध US भरि गरिने हो भने धेरै भन्दा धेरै मान्छेहरुले "Buddha was born in Nepal" भन्ने थाहा पाउँछन। मलाई त यो controversy ले नेपालीहरुलाई हाम्रो आवाज उठाउने अवसर प्रदान गर्छ जस्तो लाग्छ। If we are able to spread the fact about Buddha, a lot of tourists won't go to Uttar Pradesh India looking for birthplace of Buddha! 2011 is Visit Nepal Year, remember?
Last edited: 05-Apr-10 02:21 PM