Posted by: Rahuldai April 5, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम चिप्ले, रामे


टुकी नै किनियो भन्नु पर्‍यो, तेल पनि हाल्नु नपर्ने । अनी सौर्य शक्तिबाट बल्ने बत्ती पनि किनियो । घामको शेडिङ छैन भन्ने सुनेको छु ।

Read Full Discussion Thread for this article