Posted by: Rahuldai April 5, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे एन्ड ब्राड्णी ।
आज त सल्लाह गरेरै हल्ला गर्न आएको जस्तो छ, ब्रान्डी र लहरे, ख: ला ??


शपिङ सकियो पुरे, २३ केजी जोखी जोखी किनियो प्रत्यक सुट केशको लागि । अध्यारो देशमा उज्यालो बनाउने सरसामन ले ब्याग भरियो ।

Read Full Discussion Thread for this article