Posted by: perfectionist April 5, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
खै के भा हुन, कुन्नी, पुराना त हराये हराये नयाँ भा जत्ती नि गये भन्या। हाम्री साइँली दि पनि आउन मन लाग्छ, कुरो गर्नै आउन्न भनेर आउन छोडे रे, खै क्या हो क्या हो। कुरो गर्न नजानेर छोड्नी भा भे त मैले उुइले छोडि सक्या हुन्थेन नि हैन त, म त अझै छु केरे। अनी दाई आज अरु काम छ भन्दै हुनुहुन्थ्यो, के के काम हो कुन्नी?? नेपाल प्रस्थानको लागि शपिङ त सक्या छैन होला केरे। अनी घराँ भाउजुलाई आरामै? सोध्या छ भन्दिनु है
Read Full Discussion Thread for this article