Posted by: unknownanzel April 3, 2010
Login in to Rate this Post:
0
?
सपना बनि नाउ आँखामा
आशु बनाइ तिमि लाई झार्न सक्दिन
मुस्कान् बनी नाउ ओथ्मा
झुटो हासो हास्न सक्दिन
माफ देउू मलाइ प्रिय
तिम्रो आनुरोध पुरा गर्न सक्दिन
बिन्ती छ तिमि लाई मेरो प्रिये
आफुलाई अब तिरस्कर गर्न सक्दिन
दिएथिए मान का हरेक बाहर तिमीलाई
लिन जनेनऊ मेरो गल्ती थिएन
फर्केर आउछु भन्छौ तिमि
जिउदू यो लाश अब भिउजौँ न सक्दिन
सपना बनि नाऊ आँखामा
आशु बनाइ तिमि लाई झार्न सक्दिन।।।।।।।।।।।।।।।।
आशु बनाइ तिमि लाई झार्न सक्दिन।।।।।।।।।।।।।।।।