Posted by: kalibaba April 3, 2010
Which beer do u guyz prefer???
Login in to Rate this Post:     0       ?        

ओ हो, SRBRG ब्रो ले Jägermeister भन्न खोजेको होला । ब्रो Jägermeister को सट्लाई बियरमा चोपेर लङ्ग सट् बनाउ न, दिमाग नै चेट हुन्छ । टिपिकल Jägerbomb यस्तो देखिन्छ । तर कतै कतै सानो गिलास् उत्तानो पारेर नि दिन्छन् नि फेरि ।


खै नेपालदेखि को बानी हो कि, मलाई त अहिले सम्म Carlsberg नै दामी लाग्छ । नानी देखि लागेको बानी


 


 


Read Full Discussion Thread for this article