Posted by: Rahuldai April 2, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

भट्टि को राग जुन बेला जहाँ गाए नि हुन्छ रामे, न पत्याए नारायण दाई र भीम बिराग दाई को गीत सुन्नु।


मन्दिरमा बसेर पिएं , मशानमा लडेर पिएं
नाचेर पिएं हांसेर पिएं, पिउंदिन पिउदिन भन्दै पिएं ।


रहरै रहर मा पिएं, बिबश भएर पिएं
सुख मा पिएं दु:ख पिएं, कहिले कहीं एकान्तमा रुंदै पिएं ।


तिमीलाई संझिन पिएं, आफुलाई बिर्सन पिएं................... ( त्यसपछि आएन - यो खण्ड चाँही नारायण दाई ले गाउन मान्नु भएन रे, भीम बिराग दाई ले गाएको चाँही सुनें ) 

Last edited: 02-Apr-10 09:08 AM
Read Full Discussion Thread for this article