Posted by: syanjali April 1, 2010
Anyone want to hang out Fairfax, DC area
Login in to Rate this Post:     0       ?        
SiS;
 Why you get upset easily? If a Nepali wanted to hang out it must be a party and drinks.
पसुपतिको जात्रा सिद्राको ब्यापार भन्ने नेपाली उखान बिर्सी सक्या हो कि क्याहो ?,
हिन्दिमा " आमका आम गुठलिका भि दाम " 
एउटा लठ्ठिले दुई शिकार , किन टाउको दुखाइ मैया तिमीलाई, कोही होलान तेस्ता पनि सहयोग गर्न रुचाउने .मैले एक्जान देखेको थिए , उनले एउटा नेपालीको विवाह मात्रै हैन नेपाल बाट आउनेलाई लेन जाने , बस्ने ख्वाउने र पुर्याउने काम पनि गरे रे ?
बिचरा बैरागी ले पनि नुनले गाडी सखाप पारीदियो होला , एसो सस्तो मस्तो गाडी पनि लिने अनी भेट घाट पनि हुने ( खाने पिउने )बिचार मात्रै गर्या हो हौ, किन बाटै थुनिदिएको नेपाली को आदत भनेर ?

I liked his idea , I may swing by, is that be a problem to you SiS????????????? Yes, we still have Nepalipan, it can not go away easily. Is not that Nepalipan (attitude or behavior what ever you name it) who ever started this thread.

Last edited: 01-Apr-10 02:20 PM
Read Full Discussion Thread for this article