Posted by: Soil April 1, 2010
माकुने द्वारा राजिनामा, सुजाता कार्यबाहक
Login in to Rate this Post:     0       ?        

Source : PeopleBoat.com 

केहि समय देखि राजनैतिक परामर्समा बेस्त रहेका नेपालका प्रधानमन्त्रि माधव कुमार नेपालले अन्तत आज राजिनामा दिने भएका छन् | केहि दिन अगी पार्टीको केन्दिर्य बैठकले सहमतिका साथ राष्ट्रिय सरकार बनाउने निर्णय पारित गरे पश्चात निकै नै गम्भीर बनेका नेपाल आज सो निर्णयमा पुगेका हुन् |


madhav-kumar-nepal

उनको राजिनामा पश्चात नेपालमा कमिनिस्ट सरकारले एक वर्षपनि पुरा गर्न नसक्ने इतिहास फेरी पनि दोहोरिने भएको छ | बालुवाटार श्रोव्तका अनुसार आफु निकट पार्टीका केहि नेताहरुको अनौपचारिक बैठक सकेर राजिनामा पत्रका साथ उनि सितल निबास तिर लागेका छन् |


नेपाल निकट रहेका उनका राजनैतिक सल्लाकार रघुजी  पन्तसंग लिएको Xclusive  अन्तरबार्ता सुन्न तथा ताजा जानकारी  एहा क्लिक गर्नु होला |

 


Click here 
Last edited: 01-Apr-10 01:03 PM
Last edited: 01-Apr-10 01:04 PM
Last edited: 01-Apr-10 01:04 PM
Read Full Discussion Thread for this article