Posted by: Rahuldai April 1, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
बिहीवारे बगलामुखिय जदौ।


हिजो राती देखी सान साझा बिग्रिएको बल्ल बन्यो । सान दाई यो साझा को पाटपूर्जा मेड इन खासा पर्य्यो कि क्या हो? ट्याम ट्याम मा बिग्रिरहन्छ । मेड इन यु एस ए चाहियो। मखुला ??

Read Full Discussion Thread for this article