Posted by: lopchanlama April 1, 2010
तिम्रो तस्बिर तिम्रो तस्बिर तिम्रो तस्बिर
Login in to Rate this Post:     0       ?        
पूर्ण  आत्मबिश्वास 
अनी
संकल्प साथ
कर्मठ उद्यष्यले
तेजस्वी घोडामा
सफलताको शिखर लम्किरहदाँ
थाकेको शरीर 
सन्जिवनी बुटी बनी
मुस्कुराई रहेको
तिम्रो तस्विर
बिक्ष्राम गर्ने छहारी बनेको छ


Read Full Discussion Thread for this article