Posted by: raju161 April 1, 2010
katuwaal interview
Login in to Rate this Post:     0       ?        
एही हो मेन्तालिटी तायीमर ब्रो एउटा भनाइ नै छ नि हरुवा पार्टी को छरुवा दाउ। बुद्धी को अभाव मा जनता हरु तड्पी रहेका छन् देश मा, अब पढे लेखेका बाठा भनौदाहरु ले नै एस्तो छोटो बुद्धी प्रस्तुत गर्छन् भने दैब नै जानुन नेपाल को भबिस्य।   
Read Full Discussion Thread for this article