Posted by: Bhaktey April 1, 2010
katuwaal interview
Login in to Rate this Post:     0       ?        
हो कटुवाल राजनितिज्ञले झै झुमाइ-फिराइ, तितोलाई गुलियो बनाइ बोल्दा रैछन। निडर र हक्की रहेछन 
He knows what he is talking about and has clear vision. Seems he thought its time to come front to put his thoughts so Nepali will know the truth. 
भुषन दाहाल मलाई मनपर्ने बेक्तिमा पर्थे तर यो अन्तर्बार्तामा कता कता पत्रकारिताको धर्म निभाउन चुकेको हो की जस्तो लाग्यो । कारण he has right to ask questions तर एक तर्फी सोचाइबाट प्रेरित भएर होईन । उत्तर खोल्तल्ने भन्दा पनि कसरी डगाउ भन्ने ध्याउन्न देखे । do not show your analysis from his thoughts, leave that to us (viewers) just ask your (and our-Nepalis) queries. He was trying to prove Katuwal wants to be politics ! कुन युगमा बाच्नु भएको छ रे ??? मानौ  मलाई दीपेन्द्र मन पर्छ रे।  के म आफ्नो घरको भित्तामा उनको तस्बिर राख्न पाउन्न ? challenge गर्ने भनेको के एकले अर्कोलाइ threat गर्नु होकी लुरुक्क दुम हल्लौदै गल्ती ( कानुनलाई कुल्चेर ) गरेर पनि हिरो बनी टोपल्न खोज्नु हो ?? 
Read Full Discussion Thread for this article