Posted by: timi_mero_sathi March 31, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
लौ नमस्कार, चौतारी को चौकिदार को, बल्ल बल्ल डुएटी  बजाउन आए
गीत सुनम, संगीत सुनम, मन  को भडास निकालम
जिन्दगी म कुनै चमत्कार को आशा गर्नु हुँदैन
चमत्कार त आँफैले ल्याउने हो, अरुले होइन   

Read Full Discussion Thread for this article