Posted by: Geology Tiger March 31, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

 


ल गेममास्टर पुरे र नेममास्टर लहरे लगायत चौतारीका सबै औतारीहरुलाई तारेमाम! फोटो मात्र हेरेको भरमा राम्री तरुनीसँग गफ गरे भनेर मख्ख पर्दै या..S S S S S...मानको धम्मरधुसको कालेसँग च्याट गर्ने रामेप्रती घोर सहानुभूती! साथीलाई सम्झना! 


 

Read Full Discussion Thread for this article