Posted by: ramronepal March 31, 2010
A reverse image search engine
Login in to Rate this Post:     0       ?        
हेर बिचरा चितुवा ले बल्ल भेटायेछ .......

त्येत्रो समय सम्म ठगिएको रहेछ .....

ल राम्रो वेबसाईट छ जस्तो छ ......

अनी च्याट गर्दा पनि अनुहार झुक्क्याउन मिल्छ भनेर प्रश्न चौतारीमा गुन्जी रहेको सुने मैले .... यस्तै गरी च्याट गर्दा पनि झुक्क्याउन मिल्ने रहेछ भने धेरैले च्याट गर्न छोड्ने सन्केत देखिएको छ ?
Read Full Discussion Thread for this article