Posted by: Sufal March 31, 2010
यो कस्तो सम्झौता
Login in to Rate this Post:     0       ?        

Serial, Thank you so much, कथा update गर्दै कमेन्ट पनि राखिदिएकोमा!


Brandy, thanks a lot!


Perfectionist,

मलाई जहाँ सम्म लाग्छ मैले कथामा भनेको नै छु, केटाको पहिलो विवाह  भएको उस्को बुवा आमालाई थाहा छैन्न। त्यही भएर, जो केटीसँग उ विवाह  गर्न जादै छ उस्लाई नै सबै कुरा भनी, त्यो कुरा उनिहरु बिचमा मात्र  सिमित राख्ने सर्तमा मात्र केटाले त्यो केटी सँग विवाह गर्न्न राजी हुँदै छ। के यो केटाको लागि केटी सँग direct विवाह गर्नु भन्दा सबै कुरा भनेर सम्झौतामा विवाह गर्न खोजेको बिकल्प होइन्न र!

कथा पढिदिनुहुने सबै लाई मुरी मुरी धन्यवाद।


सुफल

Last edited: 31-Mar-10 07:40 AM
Read Full Discussion Thread for this article