Posted by: timi_mero_sathi March 30, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        
पुरे, लहरे  र TMS एकदम मिल्ने साथी रहेछन, तिनिहरु लाई जहिले पनि बेलुका खुसीको  बारमा संगै बसेर बीएर नखाइ  नहुने रहेछ

पुरे र लहरे त अम्रिका गएछन TMS एक्लै नेपाल मा परेछ तर जाने बेलामा तिनै जना ले, जो जहाँ भये पनि बेलुका बारमा गएर तीन गिलास बीएर खाने भन्ने सहमति भएछ, यो कुरा खुशी लाई पनि थाहा रहेछ.

TMS ले  जहिले पनि खुशीको बार मा एक्लै तीन गिलास बीएर खान कहिले छुटएन तर एक दीन खुशी लाई अचम्म लगेछ, TMS ले जम्मा दुई गिलास मात्र बीएर मागेछ

खुशी: होइन TMS आज दुई गिलास मात्र? हरेक दीन तीन ग्लास खाने भनेर बाचा गर्या होइन पुरे र लहरे sanga?

TMS: हुन त हो, तर आज देखी मैले रक्सी छोडे, यो पुरे र लहरे को भाग मात्र पिउन  लाग्या
Read Full Discussion Thread for this article